२२ बैशाख २०८१, शनिबार

Tag: पहिरा

मकालुमा ५० घर पहिराको उच्च जोखिममा

सङ्खुवासभा, खाँदबारी, २९ असार । सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी