२ मंसिर २०८१, आइतबार

Tag: पश्चिम बङ्गाल

आफ्ना नागरिक ल्याउन पश्चिम बङ्गालद्वारा १०५ रेलको व्यवस्था

कलकत्ता, १ जेठ । भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ । राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गर्नुभएको हो