च्यातिएको पशु सेवा केन्द्रको बोर्ड
काठमाडौँ, १३ माघ । सङ्घीय संरचनाअनुसार जिल्ला पशु सेवा कार्यालयअन्तर्गतको पशु सेवा केन्द्र स्थानीय तह मातहत गएपछि च्यातिएको बोर्डसमेत फेरिन सकेको छैन । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको पशु सेवा केन्द्रको बोर्ड च्यातिएको दुई वर्षभन्दा बढी भयो । बढीमा रु