काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा शुक्रबार मृत्यु भएका नेपालीको आज सोमबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास