लमजुङ, ६ साउन । अविरल वर्षाले गाउँमाथिबाट आएको पहिराबाट पल्लोटारी गाउँ नै घेरिन थालेपछि गाउँ नै विस्थापित भएका छन् । आइतबारदेखि निरन्तर परेको वर्षाले आज बिहान पहिरो जाँदा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका करीब ७४ घर नै विस्थापित भएको