२८ आश्विन २०८३, बुधबार

Tag: पलाञ्चोक भगवती

प्रधानमन्त्री बालेनले गरे पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् । आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह आज बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन् । प्रधानमन्त्री शाहको पलाञ्चोक