२४ बैशाख २०८१, सोमबार

Tag: पर्यटन प्रवद्र्धन

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

३ चैत, रुपन्देही । प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउन प्रदेश