१२ बैशाख २०८१, बुधबार

Tag: पर्यटन दिवस

अछामको रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन् । विश्व पर्यटन दिवसका अवसरमा