२३ बैशाख २०८१, आइतबार

Tag: पर्यटन क्षेत्र

बन्दाबन्दीमा पर्यटन क्षेत्रले ३४ अर्ब गुमायो : छिट्टै खुलाउने तयारी

काठमाडौँ, १९ असार । कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले रु ३४ अर्बको नोक्सानी बेहोरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्दाबन्दी शुरु भएको गत चैत