काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा पुगेका छन् । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री शाह आज दिउँसो पोखरा पुगेका हुन् । उनी शुक्रबार दिउँसो स्थलमार्गमार्फत पोखरा पुगेका हुन् । पोखरा पुगेका प्रधानमन्त्री शाह आज पोखरानजिकै रहेको अस्ताम गाउँस्थित