१३ मंसिर २०८३, आइतबार

Tag: पर्यटकीयस्थल

ओझेलमा धार्मिक तथा पर्यटकीयस्थल लब्रेकुटी

३ असोज, हिलिहाङ, पाँचथर । धार्मिक तथा पर्यटकीयस्थलको रूपमा परिचित लब्रेकुटी प्रचार–प्रसारको अभावमा ओझेल परेको छ । फिदिम नगरपालिका वडा नं ५ र ३ को सङ्गमस्थलमा अवस्थित यो ठाउँको प्रचार एवं पूर्वाधार तयार गरी पर्यटकीय गन्तब्य बनाउनुपर्ने वडा –३ का