१३ बैशाख २०८१, बिहिबार

Tag: पर्यटकको चहलपहल बढेको

दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

कार्तिक १, काठमाडौँ | तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र