३० चैत्र २०८२, सोमबार

Tag: परेली आयुर्वेद हाउस

परेली आयुर्वेद हाउसमा शिलबन्दी

भक्तपुर, २८ चैत । सूर्यविनायक नगरपालिका–३ बालकोटमा सञ्चालित ‘परेली आयुर्बेद हाउस’ मा शिलबन्दी गरिएको छ । औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँबाट खटिएको फार्मेसी अधिकृत धनबहादुर बोहोरा, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको टोलीले हाउसमा शिलबन्दी गरेको महानरीय प्रहरी परिसर भक्तपुरका प्रहरी