गण्डकी प्रदेश : सङ्क्रमित बढेसँगै परीक्षणको क्षमता थपिँदै
पोखरा, ३० जेठ । गण्डकी प्रदेशका नौ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै प्रदेश सरकारले यसलाई थप विस्तार हुन नदिन उच्च सतर्कता अपनाएको छ । यसका लागि यस सरकारले अस्पतालहरुको क्षमता बढाउन शुरु गरेको छ र कोरोना भाइरसको परीक्षणको