८ बैशाख २०८३, मंगलबार

Tag: परिषद् बैठक

शान्ति समाजको परिषद् बैठक विराटनगरमा

५ मङ्सिर, काठमाडौँ । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक मङ्सिर १४ र १५ गते विराटनगरमा हुने भएको छ । ‘जगत्मुखी, जीवनमुखी, सेवामुखी उद्देश्य’