राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : एक दशकमा १८ लाख परिवार लाभान्वित
काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट एक दशकको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको उक्त कार्यक्रममा हालसम्म रु. ३९ अर्ब ५८