२३ बैशाख २०८१, आइतबार

Tag: पराजित

जर्मनी ब्राजिलसँग १–० ले पराजित

१४ चैत, काठमाण्डौ । विश्वकप तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा ब्राजिलले जर्मनीलाई १–० ले पराजित गरेको छ । ब्राजिलका लागि खेलको ३७ औं मिनेटमा विलियनको पासको सदुपयोग गर्दै ग्याब्रियल जिससले निर्णायक गोल गरेका थिए । विश्वकप फुटबलमा ७–१ को पराकिलो