३ फाल्गुन २०८२, आइतबार

Tag: पदाधिकारी

रास्वपाले थप्यो चार जना पदाधिकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आज आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो । पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले यसअघि गरेको