६ बैशाख २०८१, बिहिबार

Tag: पति

तरकारीखेती गरेर पतिको पकेट खर्च जुटाइँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन । तरकारी खेती गर्न थालेपछि उहाँलाई घरायसी खर्च चलाउन सहज भएको हो । यसअघि उहाँ अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने