११ मंसिर २०८१, मंगलबार

Tag: पक्की कुलो निर्माण

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

फिक्कल, इलाम । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन