१० बैशाख २०८३, बिहिबार

Tag: न्यू सुप्रिया होटेल

न्यू सुप्रिया होटेलबाट १० जुवाडे पक्राउ

दाङ । दाङको घोराहीबाट दश जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई शनिबार दिउँसो ४ बजे घोराही-१५को स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटेल एण्ड लजबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-५ का कृष्णबहादुर रावल, मानबहादुर खड्का,