१४ बैशाख २०८१, शुक्रबार

Tag: न्यायिक समिति

परिपक्व बन्दै रोल्पाका न्यायिक समिति

५ पुस, रोल्पा । स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए । ती मुद्दा पनि लेनदेन र बच्चाको हेरचाह