१३ बैशाख २०८१, बिहिबार

Tag: नेहा धुपिया

सेक्सबिना एक घण्टा पनि बस्न सक्दिनन् यी नायिका

एजेन्सी, बलिउड अभिनेत्री भूमि पेडनेकरले अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको छ । वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् ।