१२ आश्विन २०८१, शनिबार

Tag: नेपाल हव्र्स तथा हर्बल उत्पादक संघ

हर्बल उत्पादक संघको अध्यक्षमा सरस्वती राई निर्वाचित

काठमाडौँ । नेपाल हव्र्स तथा हर्बल उत्पादक संघ (नेहपा) को १८ औँ वार्षिक साधारणसभाबाट कार्यसमितिको अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् । सोमबार सम्पन्न भएको साधारणसभाले निवर्तमान अध्यक्ष प्रेमराज तिवारी, वरिष्ठ उपाध्यक्षमा लैकु लामा, प्रथम उपाध्यक्षमा प्रसुन सत्याल, द्वितीय उपाध्यक्षमा