११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल स्टक एक्सचेञ्ज

शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकको गिरावट

काठमाडौँ । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर दुई हजार ३७६.७४मा पुगेको