४ असार २०८१, सोमबार

Tag: नेपाल मेडिकल काउन्सिल

नेपालमा चिकित्सकको संख्या ४५ हजारभन्दा बढी

काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क भएको अर्थमन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय