८ बैशाख २०८१, शनिबार

Tag: नेपाल बाल संगठन

सनराइज बैंकद्वारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग सामग्री वितरण

असोज २, काठमाडौँ । सनराइज बैंकले आफ्नो दशौ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४० जना बालबालिकाहरुलाई सहयोग सामग्रीहरु वितरण गरेको छ । बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका