धितोपत्र बाेर्डकाे अध्यक्षमा समितिद्वारा ३ जनाकाे नाम सिफारिस
काठमाडौं । नेपाल धितोपत्र बाेर्डकाे अध्यक्ष लागि ३ जनाकाे नाम सिफारिस गरिएको छ । बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्ये आइतबार ५ जनालाई अन्तर्वाताका लागि बाेलाएकाेमा ३ जनाको नाम सिफारिस गरिएको हो । आज बसेकाे सिफारिस समितिकाे बैठकद्वारा अन्तर्वातमा