११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल दलित उद्योग बाणिज्य संघ

नेपाल दलित उद्योग बाणिज्य संघ गठन

२७ फागुन, काठमाण्डौ ।  दलित समुदायको आर्थिक र सामाजिक स्तर माथि उठाउने उद्देश्यले नेपाल दलित उद्योग बाणिज्य संघको स्थापना भएको छ । रिपोर्टर्स क्लब नेपालमा नवगठिन संघले शनिबार पत्रकार सम्मेलन गरेर दलित समुदायको आर्थिक स्तर माथि उठाउने उद्देश्यले नेपाल दलित