काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन जनाको नाम छनोट गरी सिफारिस गरेको हो । मन्त्रालयले प्रकाशित