नेपाली भाषाका डेढ लाख शब्द समेटेर शब्दकोष बनाइने
काठमाडौँ, ३१ असार । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’ प्रकाशनको तयारीमा जुटेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटिएका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँका