३ आश्विन २०८१, बिहीबार

Tag: नेपाली र अमेरिकी सेना

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास प्रारम्भ

काठमाडौँ । नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त तालिम ‘एक्स ब्यालेन्स नेल’ प्रारम्भ भएको छ । विसं २०६० देखि सञ्चालन हुँदै आएको तालिमकोे यो ४१औँ संस्करण हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त तालिममा नेपाली सेनाबाट