रड प्रहार गरी श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ
काठमाडौँ । रड प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा टिकटकमा ‘नेपाली ब्रो’ को रूपमा परिचित कुमार थापा पक्राउ परेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमान कुमारले श्रीमती ईश्वरी भुजेलको हत्या गरेका हुन् । पैँयुटार बस्ने