१९ श्रावण २०८३, मंगलबार

Tag: नेपाली ब्राण्ड

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री यादवको आह्वान

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता तथा विदेशी आयातमा निर्भरता घटाउने उद्देश्यका साथ नेपाल गुणस्तर (एनएस) चिन्ह लिन उद्योगी तथा व्यवसायीलाई आह्वान गरेकी छन् । मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागकी