११ बैशाख २०८१, मंगलबार

Tag: नेपाली बैङ्क

नेपाल र भारतबाट नेपाली बैङ्कहरुका ३ करोड बढी पैसा झिकियो

१६ भदौं, काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन् । उनीहरुको भिसा कार्डका नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैङ्कका एटीएम बुथबाट रु १ करोड ७६