१५ बैशाख २०८३, मंगलबार

Tag: नेपाली दूतावास लन्डन

एनआरएन युकेको संयोजनमा सय अक्सिजन कन्सन्ट्रेटर सहयोग

लन्डन । नेपाली दूतावास लन्डनको प्रमुख संयोजनमा शनिबार बेलायतमा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिबीच एक बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ युकेसहित बेलायतका करीब ६० नेपाली सङ्घसंस्थाको उपस्थिति रहेको बैठकमा नेपालमा बढ्दै गइरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि