२ फाल्गुन २०८२, शनिबार

Tag: नेपाली तीर्थयात्री

कुम्भमेलाबाट फर्किएका ४ जना नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु

सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय