३० जेष्ठ २०८२, शुक्रबार

Tag: नेपाली कांग्रेस

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भएको हो । कांग्रेसले भोलि शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा