३० श्रावण २०८३, शनिबार

Tag: नेपाली कांग्रेस

ललितपुरको मेयरमा कांग्रेसवाट चिरिबाबु महर्जन उम्मेदवार

ललितपुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा महर्जनलाई नै टिकट दिएको हो । उनी ललितपुरका वर्तमान मेयर पनि हुन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट महर्जनलाई