६ बैशाख २०८३, आइतबार

Tag: नेपालको सुन्दरता

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तर्क्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF) सँगको सहकार्यमा शुक्रबार गोकर्ण हाउस झम्सिखेलमा कार्यक्रम भएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष