नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती
धुलिखेल, काभ्रे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्दै उहाँले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना