१ जेष्ठ २०८२, बुधबार

Tag: नीति तथा कार्यक्रम

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

बागमती । बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको हो । आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले