७ मंसिर २०८१, शुक्रबार

Tag: निसी गाउँ

फेरियो बागलुङको निसी गाउँको स्वरुप

ढोरपाटन, बागलुङ । छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स-साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने