पहिलो चरण अन्तर्गत ८० % स्थानको मतपेटिका संकलन : निर्वाचन आयोग
१२ मंसिर, काठमाडौँ । निर्वाचन आयोगका अनुसार आइतबार मतदान भएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये ८० प्रतिशत स्थानको मतपेटिका संकलन भइसकेको छ। कुल २ हजार ९ सय १७ मध्ये मंगलबार रातिसम्म २ हजार ४ सय १० मतपेटिका जिल्ला