१० जेष्ठ २०८१, बिहिबार

Tag: निर्वाचन क्षेत्र नं १

चौधरीलाई नयाँ ठाउँको तनाव, त्रिपाठीलाई परिवर्तनको डर

नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले सताएको छ । निर्वाचन क्षेत्र नं १ को प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय विनोदकुमार