११ चैत्र २०८२, बुधबार

Tag: निर्वाचनका समय

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पुरा गर्नु सांसदको कर्तव्य हो : सांसद खातुन

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरुले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पुरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउछिन् । सांसदसँग रासस सम्बादमा उनले चुनाव प्रसार प्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवा