१० चैत्र २०८२, मंगलबार

Tag: निर्माण अन्योल

महाकाली सन्धि कार्यान्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

दोधारा चाँदनी । नेपाल भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि उक्त सन्धि सम्झौताअनुसार दोधारा(चाँदनी नहर निर्माण अन्योल बनेको छ । नेपालतर्फ नहर निर्माणका लागि जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने एक हजार १०० मिटर मूल