१२ श्रावण २०८१, शनिबार

Tag: निर्माण अन्तिम चरणमा

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

गोदावरी, कैलाली । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग