१० चैत्र २०८२, मंगलबार

Tag: निर्मला हत्या प्रकरण

निर्मला हत्या प्रकरणका सात वर्षः प्रहरीले अपराधी पत्ता लगाउन सकेन

दोधारा चाँदनी, कञ्चनपुर । भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव