७ बैशाख २०८१, शुक्रबार

Tag: निर्णय

निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु

कहिलेकाही हामी यस्तो धर्मसंकटमा पर्छौ कि कुनै बिसयमा तत्काल निर्णय गर्नुपर्ने हुन्छ । अनि हामी फ्याट्ट निर्णय दिन्छौ । पछि हामीलाई तेसैले जीवनभरि असर पुर्याई रहन्छ । निर्णय भनेको हाम्रो अन्तिम बोलि र इमान्दार मान्छेको बाचा पनि हो । त्यसैले